केपी ओलीले गरे मतदान

केपी ओलीले गरे मतदान

images
बिहिवार, फाल्गुण २१ २०८२
  • भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । 

    अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

    उनले झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन्। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend