काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।
शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएको निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाले जनाएको छ ।
निर्वाचन नजिकिएसँगै उपत्यकाका मुख्य बसपार्क तथा बाहिरी नाका क्षेत्रमा यात्रुको चाप बढेको छ।
.jpg)
