यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

images
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडाैं । मन्त्रिपरिषद्को यही फागुन १२ गतेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६)स्वीकृत गरेको छ । 

    सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माले बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुइजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा पदोन्नतिसहित पदस्थापन गर्ने निर्णय भएको बताए ।

    बैठकले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी र दुई जना महासेनानीलाई सरुवा गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रसमबन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ गर्न गठित आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय भएको छ ।

    यी हुन् मन्त्रिपरिषद्का निर्णय

    b.png
    undefined
    a.png
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend