अधिकांश ठाउँमा नेकपाको नतिजा राम्रो आउँछ : संयोजक प्रचण्ड

अधिकांश ठाउँमा नेकपाको नतिजा राम्रो आउँछ : संयोजक प्रचण्ड

images
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निष्पक्ष चुनाव भए आफ्नो दलको नतिजा राम्रो आउने बताएका छन् । 

    पार्टी कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवीसँग बुधबार भएको छलफलमा उनले  चुनावका निम्ति नेकपाको जस्तो सक्रियता अरू कसैको नदेखिएको बताए । 

    “अहिलेको स्थिति हेर्दा देखिन्छ के भने स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ भने हाम्रो राम्रो हुन्छ,” उनले भने, “हाम्रो जस्तो सक्रियता, एकता पार्टीभित्र अहिले अरू कसैको पनि देखिया छैन ।” 

    प्रचण्डले निर्वाचनका क्रममा कसैलाई गालीगलौज गर्नुभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र संकटबाट देशलाई बचाउने विषय आफूहरूले राखिरहेको सुनाए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend