काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश भएका छन् ।
उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरे ।
हुमागाईंले केही दिनअघि रास्वपा छोेडेको घोषणा गरेका थिए ।

© 2026 All right reserved to nepalnajar.com | Site By : SobizTrend