पोखरा लिची बारी घुस प्रकरण : रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

पोखरा लिची बारी घुस प्रकरण : रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

images
आइतवार, फाल्गुण १० २०८२
  • काठमाडाैं । पोखराको लिची बारी जग्गाको घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग विशेष अदालतले धरौटी माग गरेको छ।

    आइतबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हाे । 

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असोज २२ गते घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जना विरूद्ध मुद्दा दर्ता गरेको थियो। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend