निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

images
आइतवार, फाल्गुण १० २०८२
  • काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । 

    आयोगले यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हने । 

    निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्टसमेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले बताए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend