वाडा अटो शो २०२६ हुँदै

वाडा अटो शो २०२६ हुँदै

images
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौं । पोखरामा दोस्रोपटक वाडा अटो शो हुने भएको छ । चैत ११ देखि १५ गतेसम्म पोखरा लेकसाइड, तालबराही चोकको खेल मैदानमा शो हुनेछ ।

    पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा वाडा अटो शो २०२६ को आयोजना गरिने भएको हो । 

    प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एन्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्) ले गर्नेछ भने स्टल बुकिङ्ग छिट्टै खोलिने आयोजकले जनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend