काठमाडाैं । आईसीसी पुरुष टी– २० विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपाल पहिला फिल्डिङमा उत्रिएकाे छ । मुम्बईस्थित वानखेडे रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन् ।
नेपालले वेस्ट इन्डिजसँग खेलेको टोलीमा एक परिवर्तन गरेको छ । सन्दीप जोराले मौका पाउँदा करण केसी बेन्चमा छन् ।
यस्तो छ नेपाली टोली
.jpg)
