टी–२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल

टी–२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल

images
आइतवार, फाल्गुण ३ २०८२
  • काठमाडौँ । आइसिसी टी–२० विश्वकपको समुह चरणबाटै नेपाल बाहिरिएको छ । आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएपछि नेपाल समुह चरणबाटै बाहिरिएको हो । 

    लगातार तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो । 

    भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा आज भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend