सुनको मूल्य आज पनि बढ्यो

सुनको मूल्य आज पनि बढ्यो

images
मंगलवार, माघ २८ २०८२
  • काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको छ । 

    यसअघि सोमबार सुन ताेलाकाे तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend