पर्यटन विधेयक राष्ट्रियसभाबाट पारित

पर्यटन विधेयक राष्ट्रियसभाबाट पारित

images
सोमवार, माघ २७ २०८२
  • काठमाडाैं । पर्यटन विधेयक, २०८१  राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । 

    राष्ट्रियसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पेस गरेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    बैठकमा मन्त्री सिन्हाले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend