काठमाडौँ । निर्वाचन आयोगमा २४ दल तथा उम्मेदवारले स्पष्टीकरण बुझाएका छन्।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ३४ उजुरी प्राप्त भएको र सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा २४ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उलंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
.jpg)
