काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरुेकाे हाे ।
.jpg)
