सकियो समानुपातिकतर्फको मतपत्र छपाइ, प्रत्यक्षतर्फको सुरु

सकियो समानुपातिकतर्फको मतपत्र छपाइ, प्रत्यक्षतर्फको सुरु

images
सोमवार, माघ १३ २०८२
  • भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ । 

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको हाे । 

    केन्द्रका अनुसार आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु भएकाे छ । यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको केन्द्रले जनाएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend