धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

images
आइतवार, माघ ५ २०८२
  • काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। आइतबार उनले राजीनामा पत्र उपमेयर अईन्द्र विक्रम बेघालाई बुझाएका हुन्।

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उनले राजीनामा दिएका हुन्। उनी श्रम संस्कृति पार्टीका अध्यक्ष समेत हुन्।

    काठमाडौंका मेयर बालेन शाहले राजीनामा दिएकै दिन साम्पाङले पनि राजीनामा दिएका हुन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend