बालेनले दिए मेयरबाट राजीनामा

बालेनले दिए मेयरबाट राजीनामा

images
आइतवार, माघ ५ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। 

    बालेनले उपप्रमुख सुनिता डंगाेलसमक्ष राजीनामा बुझाएका हुन् । उनले आजैदेखि लागू हुने गरी राजीनामा पेस गरेको प्रमुख शाहको सचिवालयले जनाएको छ ।

    राजीनामा पत्रमा बालेनले स्वेच्छाले राजीनामा दिएको बताएका छन् । पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमान्दारपूर्वक काम गर्ने प्रयास गरेको उनले उल्लेख गरेका छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend