नेपाल प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीका ११ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

images
शनिवार, माघ ४ २०८२
  • काठमाडौं । नेपाल प्रहरीको ११ जना एसएसपी (वरिष्ठ उपरीक्षक) हरुको सरुवा भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा एसएसपीहरूको सरुवा भएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले विज्ञप्ति जारी गर्दै एसएसपी सरुवाबारे जानकारी गराएको हो ।

    सरुवा हुनेहरूमा केदार खनाल, दिपक पोखरेल, दीप शम्शेर जबरा, नान्ती राज गुरुङ, विमल राज कँडेल, महेन्द्र खड्का, रमेश कुमार बस्नेत, श्याम कुमार महतो, वसन्त रजौरे, सन्तोष खड्का र सोमेन्द्र सिंह राठोर रहेका छन् ।

    को कहाँ सरुवा भए ? हेर्नुस् सूची :

    616447054_10215231686223385_2872205427511152631_n.jpg
    618229049_10215231686663396_6412531783288720757_n.jpg

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend