काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा, चुनाव लड्ने तयारी

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा, चुनाव लड्ने तयारी

images
शुक्रवार, माघ ३ २०८२
  • काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको उनले जानकारी दिए ।

    पाण्डे काठमाडौँबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाण्डे काठमाडौँ-४ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend