गगन–विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित

गगन–विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित

images
बुधवार, माघ १ २०८२
  • काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गरेको हो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend