कांग्रेस सभापतिमा गगन र महामन्त्रीमा विश्वप्रकाश-प्रदीपको मात्रै उम्मेदवारी

कांग्रेस सभापतिमा गगन र महामन्त्रीमा विश्वप्रकाश-प्रदीपको मात्रै उम्मेदवारी

images
बुधवार, माघ १ २०८२
  • काठमाडाैं । नेपाली कांग्रेसको सभापति पदमा गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। 

    निर्वाचन समितिका अनुसार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सभापति पदका लागि गगनकाे मात्रै उम्मेदवारी परेकाे हाे । 

    यस्तै महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । सहम‍हामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।

    आजै दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend