गगन थापाले भने– मेरो शरीरमा बीपीको विचार र गणेशमानको साहस छ

गगन थापाले भने– मेरो शरीरमा बीपीको विचार र गणेशमानको साहस छ

images
आइतवार, पौष २७ २०८२
  • काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूसँग विश्वेश्वरप्रसाद कोइरालाको विचार र लौहपुरुष गणेशमान सिंहको साहस रहेको बताएका छन्।

    विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले आफूले कसैको अपमान नगर्ने बताए । “हामीले कसैको अपमान गर्दैनौैँ । गणेशमान, बीपीको छोरा म होइन । मेरो शरीरमा गणेशमानको रगत छैन,  बीपीको रगत छैन । तर, बीपीको विचार छ, गणेशमानको साहस छ । त्यो बोेकेर बसेको हो नि हामी,” उनले भने । 

    महामन्त्री थापाले देशलाई भरोसा दिन र पार्टीलाई रुपान्तरणकारी निर्णय गर्दे बताए। ‘ठण्डा दिमागले सोचौँ, जे निर्णय गर्नुहुन्छ त्यसैलाई मानेर जाने हो,’ उनले भने। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend