यी हुन् नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार सूची

यी हुन् नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवार सूची

images
मंगलवार, पौष १५ २०८२
  • काठमाडौं । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत झण्डै १६ वटा ठूला साना वाम घटकलाई मिलाएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा_ले समानुपातिक उमेदवारमा सबै नयाँ अनुहारलाई समेटेको छ । यस अगाडी सांसद र मन्त्री नभएकाहरुलाई उसले प्राथमिकता सूचीमा राखेर समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको हो । 

    उसले नागरिक उन्मुक्ति पार्टीसँग अन्तिम समयमा एकता प्रक्रिया टुंग्गो लगाएका कारण त्यसका अध्यष रञ्जिता श्रेष्ठ भने समानुपातिक सूचीमा पर्नेछिन् । त्यसबाहेक अन्य सबै नयाँ अनुहार समेटिएको छ । 


    नेकपाले तयार पारेको सूचीअनुसार, खस आर्यमा ३२ जना, आदिवासी जनजाति ३३ जना, मधेसीतर्फ १८, दलिततर्फ १५, मुस्लिमबाट ५ र थारुबाट सातजना छन् । समानुपातिक सूचीमा रहेका अन्यमा खस आर्यबाट पूर्वराजदूत प्रमेश हमाल, आदिवासी जनजातीका तर्फबाट परशुराम तामाङ, जोगकुमार बर्बरिया छन्।

    बीबी खनाल, क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंह पनि समेटिएकी छन्। यस्तै मंगलसिंह प्रजा, पूर्वलडाकु कमान्डर कमला नहर्की पनि परेका छन्। प्रजा चेपाङ समुदायका हुन्। एकता प्रक्रियाबाटै आएका बाग्लुङका चिरन पुन पनि समानुपातिक उम्मेदवार सूचीमा छन्। यसैगरी दलितबाट पार्वती विक परेका छन्। महेन्द्रबहादुर कार्कीलाई पनि समानुपातिक सूचीमा राखिएको छ।

    जनयुद्धकालीन सहिदका परिवारका सदस्य विनोद कटुवाल र विद्या भाट पनि समानुपातिक सूचीमा समेटिएका छन्। रन्ज्तिा श्रेष्ठको नाम भने यो सूचीमा समेटिएको छैन । आयोगले संशोधन गर्न दिने सूचीमा श्रेष्ठको नाम समावेश हुने नेकपाले जनाएको छ । 

    को- को छन् नेकपाको समानुपातिक सूचीमा ? 


    खस आर्यमा ३२ जना
    करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्की, गंगा खड्का बोगटी, निर्मला साउँद, दिलकुमारी पन्त, मञ्जु कोइराला, उषाकुमारी पोख्रेल, भगवती नेपाल, इन्दिरा ढुंगाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाईं, सावित्री पोखरेल, प्रदेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र दाहाल, सुजाता काफ्ले, डम्बरबहादुर क्षेत्री, विनोद कटुवाल, राममणी पोख्रेल, तीर्थबहादुर बुढा, विष्णु लम्साल, भिमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्दराज पौडेल, विष्णुप्रसाद खनाल,

    आदिवासी जनजाति ३३ जना
    दिपक जंगम, भिमकुमारी बुढा, सोमती गुरुग, सर्मिली लामा, ममता राजबंशी, अञ्जिता श्रेष्ठ, विष्णुकुमारी थापामगर, मेनुका थुलुंग, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेवी तामांग, सुनिता घले, सीता श्रेष्ठ, सोनम लामा शाक्य, नलिनि सि, सविता तामांग, जमुना गइजु, कल्पना लिम्बु, परशुराम तामांग, दिलिप प्रजापती, झक्कुप्रसाद घर्ती, कृष्णकुमार राई,  वेखानसिंह तमु, पासांग शेर्पा, भरतकुमार श्रेष्ठ, वीरबहादुर बुढाथोकी, दंगध्वज खोयाहांग, शेरबहादुर तामांग, मंगलसिंह प्रजा, जेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामांग, डा। पुष्पराज कर्णिकार

    मधेसी १८ जना
    तारा महतो, रामसखी देवी, सुनितादेवी यादव, पुर्णा बुढा झा, जयरानी सहनी, पुनम जैसवाल, संगीतादेवी यादव, सुधा सिं, कल्पनाकुमारी यादव, जगिकुमार बरबरिया यादव, सुरेन्द्रकुमार जयसवाल, घनश्यामप्रसाद रजक, किसुन मण्डल, श्रीप्रसाद साह, कमलराय यावद, छेदि रजक, अभिमन्यु यादव, अरविन्द दास

    दलित १५ जना
    गीता गहतराज, पार्वती विक, विनिता विक, रेखा राम, शारदा दमै, तारा विश्वकर्मा, सुमरियादेवी पासवान, कमला ज्ञवाली सिर्पाइली, गणेशबहादुर विश्वकर्मा, डा। मित्र परियार, सरद रसाईली, शंकर दुलाल, ठाकुरकुमार विक, कृष्ण नेपाली, गोपाल परियार

    थारु ७ जना
    निराशा चौधरी, अञ्जु दहित, सस्मति चौधरी, उषाकुमारी चौधरी, भवनकुमार थारु, रामअवतार थारु, लक्ष्यबहादुर चौधरी

    मुस्लिम ५ जना 
    केसर जहा भन्ने सकिना मुस्लिम, जरिना वेगम, जार्मिया खातुन, कमरुल नशा, ताज मोहम्मद मियाँ

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend