नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट

images
शुक्रवार, पौष ११ २०८२
  • काठमाडाैं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ। 

    सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्धनिर्देशक डा. केशब राज भुर्तेलले हस्ताक्षर गरेका छन्।

    सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनेछन्।  छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend