मानव अधिकार आयोगले किन लियो बालेनको बयान ?

मानव अधिकार आयोगले किन लियो बालेनको बयान ?

images
सोमवार, पौष ७ २०८२
  • काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।

    भदौ २३ र २४ गतेको घटनामा छानबिन गरिरहेको आयोगले उनलाई बोलाएपछि मेयरले सोमबार आयोग पुगेर बयान दिएका हुन् ।

    स्रोतका अनुसार बालेनले करिब २ घन्टा आयोगका अनुसन्धान अधिकृतहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए। सामाजिक सञ्जालमा लेखिएका स्टाटसदेखि घटना अवधिका मेयर शाहको गतिविधिको बारेमा आयोगले सोधपुछ गरेको बताइएकाे छ ।  

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend