रिमोट थिचेर ओलीले गरे एमालेको ११औँ महाधिवेशन उद्घाटन (तस्वीरहरु)

रिमोट थिचेर ओलीले गरे एमालेको ११औँ महाधिवेशन उद्घाटन (तस्वीरहरु)

images
शनिवार, मंसिर २८ २०८२
  • काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको छ । 

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तोलन तथा बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा एमालेका नेता–कार्यकर्तासहित विभिन्न राजनीतिक दलका नेताहरु अतिथिका रूपमा सहभागी भएका छन् । 

    महाधिवेशनको बन्दसत्र भोलि र पर्सि काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ।

    तस्वीरहरु 

    597148482_892536423452788_2742234704112866197_n.jpg

    597399617_1898790770719105_5922109517689674845_n.jpg
    undefined
    597147866_1884061275532732_8831847938301301772_n.jpg
    undefined
    597782398_1425638379191499_7233612716795279745_n.jpg
    undefined
    598585589_766589089784431_3598729874889754651_n.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend