जेनजी आन्दोलनपछि पहिलोपटक देउवा र ओलीबीच भेट, के भयाे कुराकानी?

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा र ओलीबीच भेट, के भयाे कुराकानी?

images
शुक्रवार, मंसिर २० २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    शुक्रबार महाराजगञ्जमा भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । 

    592174896_1886635621945532_3605350447603908574_n-1764931796.png
    ओली र देउवा दम्पत्ती

    भेटमा सभापति देउवा धर्मपत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी थिए ।  जेनजी आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend