काठमाडौंका मेयर बालेनलाई पितृशोक

काठमाडौंका मेयर बालेनलाई पितृशोक

images
सोमवार, मंसिर १६ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको निधन भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनकाे साेमबार मध्यान्ह निधन भएको हो ।

    पिसाबसम्बन्धी संक्रमण देखिएपछि रामनारायणलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । 

    आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend