महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

images
मंगलवार, श्रावण १ २०८१
  • महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पठाएका थिए।

    उनी २०७९ साल पुस १४ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। उनले दिएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend